मंग्सिर ११, २०८३ शुक्रबार November 27, 2026

राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरु

प्रधानमन्त्री शाहको अध्यक्षतामा उच्चपदस्थ अधिकारी सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारस्थित परिषद्को सचिवालयमा आज बिहान ११:१५ बजेबाट सुरु भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सुरु भएको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, गृहमन्त्री सुधन गुरुङ, मुख्य सचिव गोविन्दबहादुर कार्की, नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देल, रक्षा मन्त्रालयका सचिव इन्दु घिमिरेको उपस्थिति रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया