काठमाण्डौंः पत्रकार ऋषि धमलालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको स्वाब परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
आफु कन्ट्याक ट्रेसिङमा परेको र चेक गर्दा कोरोना पोजेटिभ देखिएको उनले बताए ।
उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया