काठमाण्डौंः काठमाण्डौंमा आज भूकम्पको धक्का महशुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो ४ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महशुश गरिएको हो ।
केन्द्रबिन्दु कहाँ हो र कति म्याग्नीच्यूडको भूकम्प गएको भन्ने थप विवरण आउन बाँकि रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया