कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

१३ हजार घुससहित प्रहरी सहायक निरिक्षक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौँ : महोत्तरीको कठुरधार स्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत असई वृजेशप्रसाद चौधरी १३ हजार घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलिले भारतबाट घरायसी प्रयोजनको लागी प्रयोग गरिने सामान खरीद गरी ल्याउन सहज बनाईदिने बहानामा विषेश सुचनाको आधारमा अख्तियारको टोलिले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका असई वृजेशप्रसाद चौधरीलाइ घुस रकम सहित कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार