भाद्र ११, २०८३ बिहिबार August 27, 2026

प्रधानमन्त्रीले गरे भिडियो कन्फरेन्सबाट राष्ट्रिय गौरवका आयोजनाको अनुगमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्सबाट राष्ट्रिय गौरवको आयोजनाको अनुगमन गरेका छन्।

बुधबार सम्बन्धित मन्त्रीहरुलाई साथै राखेर प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित एक्सन रुमबाट पोखरा र भैरहवाका अन्तर्रा्ष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी विद्युत योजना, भेरी बवई डाइभर्सन, रानीजमरा र सिक्टा सिंचाई, पुष्पकमल लोकमार्गलगायतका राष्ट्रिय गौरवका योजनाको अनुगमन गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधामन्त्री ओलीले भिडियो कन्फरेन्सबाट राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरिरहेको जानकारी दिएका छन।

आयोजनाको काम भनेकै समयमा नसकिएको भन्दै चिन्ता जनाइरहेका बेला प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्सबाट आयोजना अनुगमन गर्दे भनेको समयमै काम सक्न निर्देशन दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त
२०८३ भाद्र ११, बिहिबार
कर्णाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले भोटेकोशी बाढीपीडितलाई रु. दुई लाख २५ हजार सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
हिमालयन रिइन्स्योरेन्सकी सिइओ पौडेल पक्राउ
२०८३ भाद्र ११, बिहिबार
बिदाका दिनमा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
२०८३ भाद्र ११, बिहिबार
एमाले सुदूरपश्चिमले बाढीपहिरो प्रभावितलाई एक लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
नेटोमाथि आक्रमण नगर्न रुसलाई चेतावनी
२०८३ भाद्र ११, बिहिबार
हर्नामाडीको गुम्बाडाँडा बन्यो मूर्तिकलाको खुला सङ्ग्रहालय
२०८३ भाद्र ११, बिहिबार