असोज २७, २०८३ मंगलबार October 13, 2026

महिला मेयरको कपाल काटेर सहर घुमाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । बोलिभियामा चुनावपछि जारी हिंसाका बीच एक महिला मेयरमाथि सार्वजनिक रुपमै आक्रमण भएको छ ।

सत्तारुढ दलकी ती मेयरको कपाल काटेर अनुहारमा रंग पोतिदिँदै सडकमा पैदल हिँडाइएको थियो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनीमाथि विपक्षी दल समर्थक भीडले यस्तो दुव्र्यवहार गरेको हो ।

यहाँ सम्पन्न चुनावपछि विपक्षीलले धाँधली भएको भन्दै विरोध गर्दैआएको छ । इबो मोरालेस नेतृत्वको सरकारले प्रदर्शनलाई दबाउन बल प्रयोग गर्दैआएको छ ।
यस क्रममा एकजना २० वर्षीय विद्यार्थीको मृत्यु भइसकेको छ ।

हिंसात्मक घटना भइरहँदा विपक्षी भीडले हालै प्याट्रिसिया आर्स नामकी मेयरमाथि दुव्र्यवहार गरेको हो । राष्ट्रपति मोरालेसले भने यस्तो घटनाको निन्दा गरेका छन् । प्याट्रिसिया मोरालेसको समाजवादी पार्टीकी सदस्य समेत हुन् । ‘ती मान्छेका लागि महिला हुनु अपराध हो, समझदार हुनु अपराध हो, स्कर्ट लगाउनु अपराध हो,’ उपराष्ट्रपति अल्बारो गार्सियाले भनिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णाली प्रदेश स्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु
२०८३ असोज २७, मंगलबार
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
२०८३ असोज २७, मंगलबार
बीपी प्रतिष्ठान धरानमा स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन सञ्चालन, बिरामीलाई सहज सेवा
२०८३ असोज २६, सोमबार
नवरात्रमा पशुपति क्षेत्रका नौ महाशक्ति पीठमा विशेष पूजा
२०८३ असोज २६, सोमबार
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
२०८३ असोज २६, सोमबार
म्यानचेस्टर सिटीको लिभरपुलमाथि ३–० को जित, शीर्ष स्थानमा कायमै
२०८३ असोज २६, सोमबार
रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह
२०८३ असोज २६, सोमबार