असार २२, २०८२ आइतबार July 6, 2025

प्रतिनिधिसभामा तीन प्रतिवेदन पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  प्रतिनिधिसभाको आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधीवक्ता कार्यालयको आर्थिक बर्ष २०७६-७७ को बार्षिक प्रतिवेदन पेश गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले सदन समक्ष उक्त दुई प्रतिवेदन पेश गर्नुभएको हो ।बैठकमा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्तहित समितिका सभापति विमलप्रसाद श्रीवास्तले समितिको बार्षिक प्रतिवेदन २०७७ पेश गर्नुभयो ।

प्रतिनिधिसभाको अर्काे वैठक यही चैत १८ गते बुधवार दिउसो १ बजे बस्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया