असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाल र बंगलादेशबीच थ्री नेसन्स कप उपाधिका लागि प्रतिस्पर्धा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल र बंगलादेशबीच थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधिका लागि आज प्रतिस्पर्धा हुँदैछ ।

आज सोमबार साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेलमा उपाधिका लागि दुबै समुह अक्रामक शैलीमा मैदानमा उत्रिने भएकाले पनि खेल निकै रोमान्चक हुने भएको छ ।

लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए। लिग चरणको दुवै खेलहरु बराबरी खेल्दै नेपाल  प्रतियोगितामा दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । दुई मध्ये एकमा जित र एकमा बराबरी खेल्दै चार अंकसहित शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया