असोज ११, २०८३ आइतबार September 27, 2026

कोरोना कहरः अनिश्चितकालका लागि विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विद्यार्थीमा कोरोना संक्रमण देखिन थालेपछि सुनसरी सदरमुकाम इनरुवाका विद्यालय अनिश्चितकालका लागि बन्द गरिएका छन् । इनरुवा नगरपालिकाले विज्ञप्ती जारी गर्दै अर्को सूचना नभएसम्मका लागि विद्यालय बन्द गर्ने जनाएको हो।

इनरुवाका केही विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण देखिएको नगरपालिकाका सूचना अधिकृत निरज पोख्रेलले बताए । नगरपालिकाले सभा, सम्मेलन, मेला, जात्रा जस्ता भीडभाड हुने कार्यहरु पनि अनिश्चितकालका लागि रोकेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार