असार २४, २०८२ मंगलबार July 8, 2025

मेनचेष्टर सिटीको सानदार जीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इङ्लिस प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा मेनचेष्टर सिटीले सानदार जीत निकालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ५-० गोल अन्तरले पराजित गरी च्याम्पियनको उपाधी उचालेको हो । घरेलु मैदानमा सिटीका तर्फबाट सर्जिओ अग्युरोले २ गोल गरेका थिए । सिटीको दबदबा रहेको खेलमा केभिन डि बुयान, ग्याब्रियल जिसस र फोर्डेनले १-१ गोल थपेका थिए ।

खेलको ३७औं मिनेटमा एभर्टनका गिल्फी सिगुडेसनले पेनाल्टीको अवसरलाई खेर फालेपछि एभर्टन खेलको लयमा फर्क नै सकेन । गिल्फीले प्रहार गरेको पेनाल्टी गोलरक्षक एडर्सनले सजिलैसँग बचाएका थिए । यो फराकिलो जीतसँगै सिटीले च्याम्पियन लिगको ट्रफि हात पारेको हो ।

सिटीले उपाधी जित्ने क्रममा यस सिजनमा जम्मा ३८ खेल खेलेको थियो, जसबाट ८६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार