असार २१, २०८२ शनिबार July 5, 2025

डाक्टरले निकाले बिरामीको शरीरबाट ७ केजीको मृगौला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतीय डाक्टरहरुले एक बिरामीको शरीरबाट ७ दशमलब ४ केजीको मृगौला झिकेका छन्। उक्त मृगौला दुईवटा नवजात शिशुको तौल जत्तिकै भएको जनाइएको छ।

समान्यतया मृगौला १ सय २० देखि १ सय ५० ग्रामका हुन्छन्। तर अटासोमाल डोमिनेन्ट पोलिसिस्टीक रोग लागेका उनको मृगौला बढ्दै जाँदा ७ केजीभन्दा बढीको भएको थियो।

दिल्लीस्थित सर गंगा राम अस्पतालका डाक्टर सचिन कथुरियाका अनुसार हाल बिरामीको शरीरबाट हटाइएको मृगौला भारतमै सबैभन्दा ठूलो मृगौला हो।

मृगौलाले बिरामीको स्वासप्रस्वासमा समस्या भएपछि उक्त मृगौला झिकिएको जनाइएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार