काठमाण्डौंः गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको संगीत एवम एरेन्ज रहेको “चञ्चले यो मन” गीतको भिडियो सार्वजनिक भएको छ । नव–गायिका मनिषा बजगाईको स्वरमा रहेको यस गितमा सन्तोष पन्त र गायिका मनिषाको अभिनय रहेको छ ।
धन योञ्जन लामाको सिनेमेटोग्राफी तथा माधव बेलबासेको सम्पादन रहेको भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् । गीतलाई ओएसआर डिजिटलको युट्युबमार्फत विहीबार सार्वजनिक गरिएको छ ।
भिडियोमा हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया