श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

उदास लामाको ‘ए साँईली’ मा पल र पूजाको रोमान्स (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक एंव संगीतकार उदास लामाको शब्द संगीतमा ‘ए साँईली’को बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत दि डाइभान म्युजिकबाट सार्वजनिक गरिएको हो ।

गीतमा फनिन्द्र राईको संगीत संयोजन, सागर सुब्बाले मिक्सिङ मास्टरिङ्ग र टासी लामाको स्वर रहेको छ ।

भिडियोमा सोनाम लामाको निर्माण, रामजी लाम्निछानेको कोरियोग्राफी र निर्देशन, शौरभ लामाको छाँयाकन तथा बन्दे प्रसादको सम्पादन रहेको छ । भिडियोमा नायक पल शाह र पूजा शर्माको अभिनय देख्न सकिन्छ ।

भिडियोमा हेर्नुहोस्ः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया