असार २६, २०८२ बिहिबार July 10, 2025

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटः इङ्ल्याण्ड र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज (बुधबार) इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन् । अबुधाबीमा हुने पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

सेख जायाद स्टेडियममा हुने उक्त खेलमा न्युजिल्यान्ड भन्दा इङ्ग्ल्यान्ड बलियो टोली हो । तर, इङ्ग्ल्यान्डका धेरै खेलाडिहरु अहिले घाइते रहेका छन् ।

ओपनिङ ब्याट्स म्यान ज्यासन रोयले पनि विश्व कपका अगामि खेल गुमाउने भएका छन् । देब्रे खुट्टामा समस्या देखिएका कारण रोयले विश्व कपका बाँकी खेल गुमाउने जनाइएको छ ।

इङ्ल्याण्ड समूह १ को विजेता र न्युजिल्याण्ड समूह २ को उपविजेताको रुपमा आज सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार