कार्तिक ११, २०८३ बुधबार October 28, 2026

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को पनि प्रदर्शन मिति तोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली चलचित्रहरुको धमाधम प्रदर्शन मिति तोक्न थालिएको छ। यस्तै चलचित्र ‘सम्हालिन्छ कहिले मन’को पनि प्रदर्शन मिति तोकिएको छ ।

निर्माणपक्षका अनुसार चलचित्र ‘सम्हालिन्छ कहिले मन’ आगामी फागुन २७ गते रिलिज हुने छ । यो चलचित्रमा अभिनेता आकाश श्रेष्ठ, सोनम तोप्देन र अभिनेत्री पूजा शर्मा को प्रमुख भूमिका रहेको छ ।

यो चलचित्रमा निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् भने एबी इन्टरनेशनलको ब्यानरमा अमित बस्नेतले निर्माण गरेका छन् ।

निर्देशक थापाले आफ्नो अर्को ‘म यस्तो गाउँछु २’ माघ १९ गते रिलिज गर्ने घोषणा गरिसकेका छन् ।-न्यूज२४

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार