श्रावण १०, २०८३ आइतबार July 26, 2026

पल र यूवराजसँग वर्षाको ‘मलमल सारी’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गायक यूवराज चौलागाँइले ‘मलमल सारी’ बोलको गीत बजारमा ल्याएका छन् । यूवराजको स्वर तथा संगीत रहेको यो गीतमा गोपी श्रेष्ठ र अनुष्का पाठकको शब्द छ ।

गायक चौलागाई चलचित्रको पाश्र्व गायनमा पनि जमिरहेका छन् । यो गीतले एक यूवतीको मलमल सारी र सुन्दरताको बयान गरेको छ । गीतको भिडियोमा मोडल पल शाह, वर्षा राउत र यूवराज चौलागाइले नै मोडलिङ गरेका छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा दीपकराज सुनारको कोरियोग्राफी, सुदिप बरालको छायांकन, अर्जुन जीसीको सम्पादन छ । भिडियोका लागि पनि गायक चौलागाइले निकै नै मिहिनेत गरेका छन् । यो गीत भने औषत छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार