असार २६, २०८२ बिहिबार July 10, 2025

आइसीसी टी-ट्वान्टी विश्वकपः अष्ट्रेलिया र न्युजिल्यान्डबीच आज फाइनल भिडन्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आइसीसी टी-ट्वान्टी विश्वकपको फाइनल उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।

अष्ट्रेलिया दोस्रोपटक टी-ट्वान्टी विश्वकपको फाइनलमा पुगेको हो । अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै दोस्रोपटक फाइनलमा स्थान बनाएपनि टी-ट्वान्टी विश्वकपको उपाधी भने उचाल्न सकेको छैन । यसअघि अष्ट्रेलिया सन् २०१० को फाइनलमा इङ्ल्याण्डसँग सात विकेटले पराजित भएको थियो ।

फाइनल खेल आज दुबई इन्टरनेशनल स्टेडियममा साँझ ७.४५ बजेबाट खेलिने कार्यक्रम रहेको छ ।

अष्ट्रेलियाले पाकिस्तानलाई पछि पार्दै फाइनलको यात्रा पक्का गरेको थियो भने न्युजिल्यान्ड इङल्यान्डलाइ पराजित गर्दै फाइनलमा पुगेको थियो । न्युजिल्यान्ड पनि पहिलो पटक फाइनलमा पुगेको हो । यी दुवै देशका लागि टी-ट्वान्टी विश्वकपको उपाधी भने पहिलो हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासित
२०८२ असार २६, बिहिबार
आज बिहिबार कस्तो रहला तपाँइको दैनिक राशिफल
२०८२ असार २६, बिहिबार
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार