कार्तिक ११, २०८३ बुधबार October 28, 2026

नाजीर हुसेन र स्वस्तिमा खड्काको ‘हाम्रो माया’ सार्वजनिक 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौंः मोहितवंश आचार्य र मेलिना राईको आवाजमा ‘ हाम्रो माया’ बोलको भिडियो गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फ सार्वजनिक गीतमा नाजीर हुसेन र स्वस्तिमा खड्काको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

सान थापाको निर्देशनमा बनेको गीतको कोरियोग्राफी राजीव शर्माले गरेका हुन् ।

दीनेश थपलियाको गीतमा दीपक शर्माको संगीत छ ।  यस गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन् । श्याम स्वेत रसाइलीको मिक्सिङ छ ।-न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार