श्रावण १२, २०८३ मंगलबार July 28, 2026

चार लाख नक्कली नोटसहित गिरोह नै पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रहरीले नक्कली नेपाली नोट बनाउने मेसिनसहित चार जना गिरोहलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले ४ लाख १३ हजार नक्कली नेपाली नोटसहित गोंगबुबाट कमल बुढाथोकी भन्ने कोवीराम बुढाथोकी समेत चार जनालाई पक्राउ गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया