असार २६, २०८२ बिहिबार July 10, 2025

उपाधिका लागि बारा र सिरहा भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधामन्त्री कप प्रदेशस्तरीय टी–२० महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताको शनिबार फाइन खेल हुँदै छ । उपाधिका लागि बारा र महोत्तरी मैदानमा उत्रिँदै छन् ।

सर्लाहीलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको महोत्तरी र सप्तरीलाई सेमिफानलमै रोकेर फाइनलको स्थान सुरक्षित गरेको बाराबीच शनिबार उपाधि भिडन्त हुन लागेको हो ।

शुक्रबार भएको पहिलो खेलमा मोहत्तरीसँग सर्लाहीलाई आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बाराले सप्तरीलाई १०१ रनले हराएको थियो । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार