श्रावण ४, २०८२ आइतबार July 20, 2025

सिजीनेटका ग्राहकले १५ दिनसम्म निःशुल्क इन्टरनेट उपभोग गर्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चौधरी ग्रुपको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटको सेवामा १५ दिनसम्म निशुल्क इन्टरनेट दिने भएको छ। सिजीले ग्राहकलाई ‘पहिले ट्राइ गरौं अनि सब्सक्राइब गरौं’ भन्ने योजना अनुसार १५ दिनसम्म निशुल्क सेवा दिने भएको कम्पनीले जनाएको छ ।

सिजीको अनुसार अनुभव गरेर मात्र इन्टरनेट जडानको निर्णय लिन सहयोग पु¥याउने उद्देश्यले कम्पनीले यस्तो सुविधा सार्वजनिक गरेको हो। यो सुविधा प्रयोग गर्न ग्राहकले कम्पनीको वेबसाइटमा दर्ता गराउन कम्पनीले आग्रह गरेको छ । यो सुविधा नयाँ ग्राहकले मात्र लिन सक्नेछन्।

सिजीले मासिक ६ सय ४९ रूपैयाँमा ५० एमबीपीएस र ९९९ रूपैयाँमा १२० एमबिपिएस गतिको इन्टरनेट दिँदै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार