श्रावण १४, २०८३ बिहिबार July 30, 2026

स्नातकोत्तर तह प्रथम वर्षको नतिजा प्रकाशित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्व विद्यालयले नतिजा सार्वजनिक गरेको छ । त्रिविले गत असाढमा सञ्चालन गरेको स्नातकोत्तर तह प्रथम वर्षको नतिजा प्रकाशित गरेको हो ।

त्रिभुवन विश्वविद्यादय परिक्षा नियन्त्रण कार्यालयका अनुसार Master of public administration (MPA ) र Master of political science (MA) को नतिजा सार्वजनिक गरिएको हो ।

त्रिविले सार्वजनिक गरेको नतिजा हेर्नको लागी त्रिविको वेभसाइड http://www.tuexam.edu.np/ मा गएर हेर्न सकिने त्रिविले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार
दूरसञ्चार सेवा सुधार र सार्वजनिक सञ्चार संस्थाको पुनःसंरचनामा जोड
२०८३ श्रावण १४, बिहिबार
सद्भाव र भ्रातृत्व जोगाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह
२०८३ श्रावण १४, बिहिबार
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार