श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

चलचित्र ‘शमशेर’को मुख्य भूमिकामा हिमेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कमेडी   च्याम्पियन   सिजन वानका  विजेता  हिमेश  पन्त अब  चलिचत्र ‘शमशेर’ मा  देखिने भएका  छन् ।

हिमेशलाई  मुख्य  भूमिकाका  लागि अनुबन्धित  गरिएको  निर्माण  पक्षले  जनाएको  छ । हिमेशलाई  मुख्य  भूमिकाका  लागि अनुबन्धित  गरिएको  निर्माण  पक्षले  जनाएको  छ ।

 सुमन थापा, सविन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिष पराजुलीलगायतको पनि अभिनय रहनेछ । गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया