श्रावण १६, २०८३ शनिबार August 1, 2026

राजेश पायल राईको ‘सुम्निमाको देशैमा’ सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राजेश पायल राई र गायिका पुर्णिमा ठटालको स्वरमा ‘सुम्निमाको देशैमा’ रहेको ठेट पुर्वेली लोक गीतकोे भिडियो लिम्दुमी क्रियसन मार्फत बजारमा सार्वजनिक भएको छ ।

मृदृल आङबो को शब्द तथा डि आर अटुको संगीत संयोजन गीतमा रहेको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ ।

किराँत, राई लिम्बुको समुदायको सस्कार र सस्कृतिमा आधारित भएको ले भएको ले पनी आम दर्शक तथा स्रोताले निकै मन पराउनेमा आफु आशावादी रहेको गायिका पुर्णिमा ठटालले बताइन ।

दुर्गा बान्तवाको छायाँकन , मनोज राईको सम्पादनमा भिडियो लाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

भिडियोमा राजेश पायल राई र पुर्णिमा ठटालले फिचरिङ गरेका छन्  ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार