कार्तिक ११, २०८३ बुधबार October 28, 2026

रामजी खाँडको ‘मनमा पिर’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायक रामजी खाँड र प्रविशा अधिकारीकाे स्वर रहेको ‘मनमा पिर’बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘नमस्ते प्लस’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

गीतको शब्द रामकान्त न्यौपानेले कोर्नुभएको हो भने गीतमा संगीत बादल घिमिरेको र विशाल निरौलाको एरेन्ज छ। विक्रम चौहानको कथा एवं निर्देशनमा तयार भिडियोमा बादल घिमिरे र प्रियना आचार्यले अभिनय रहेको छ ।

भिडियोले सामाजिक कथा प्रस्तुत गरेको मोडल घिमिरे बताउनुहुन्छ । उहाँले स्रोता दर्शकबाट गीतलाई लिएर राम्रो प्रतिक्रिया मिलिरहेकोसमेत बताउनुभयो । ‘गीत ट्रेन्डिङमा पनि अगाडि आईरहेको छ । भ्युज पनि राम्रो गईरहेको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे उहाँले भन्नुभयो ‘रेस्पोन्स पनि सबैले राम्रो दिनुभएको छ ।’

प्रकाश खड्काले छायाँकन गर्नुभएको भिडियोमा सागर भण्डारी र पुष्पलता भट्टराई लगायतको समेत अभिनय छ ।

यस्तै, भिडियोमा मिलन विश्वकर्माले सम्पादन गर्नुभएको हो ।

भिडियो सहितः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार