श्रावण १८, २०८३ सोमबार August 3, 2026

रणवीर कपुरको बहुप्रतिक्षित फिल्म ‘शमशेरा’ को टिजर सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः रणवीर कपुरको बहुप्रतिक्षित फिल्म ‘शमशेरा’ को टिजर सार्वजनिक भएको छ । टिजरमा रणवीर र सञ्जय दत्तको खतरनाक लुक देखिन्छ ।

यससँगै निर्माण पक्षले फिल्मको ट्रेलर रिलिज मिति पनि घोषणा गरेको छ ।

‘शमशेरा’को ट्रेलर भने जुन २४ मा रिलिज हुँदैछ । करण मल्होत्राले निर्देशन गर्नुभएको यो फिल्म जुलाई २२ मा हलमा रिलिज हुने भएको छ ।

सञ्जय दत्त, रणवीर कपुर र वाणी कपूरसमेत रहेका ‘शमशेरा’ फिल्मलाई आदित्य चोपडाले निर्माण गर्नुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया