कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

यी हुन् उत्कृष्ठ निजामती सेवा पुरस्कार पाउने कर्मचारी ? (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सरकारले १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार दिने भएको छ। मन्त्रिपरिषद्को गत भदौ २१ गतेको निर्णयअनुसार १९ औं निजामती सेवा दिवसमा उक्त पुरस्कार दिन लागिएको हो।

आज १९ औं निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । आन्तरिक राजश्व विभागका निर्देशक पदमकुमार श्रेष्ठ, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका उपसचिव दीपकप्रसाद खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरिप्रसाद ज्ञवालीलगायतले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने भएका छन् ।

यस्तै ३० जना कर्मचारीलाई सरकारले निजामती सेवा पुरस्कार दिँदैछ । सहरी विकास तथा भवन निर्माण विभागका सहसचिव सुरेद्नमोहन श्रेष्ठसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिन लागिएको हो।

सूची हेर्नुस्:

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार