काठमाण्डौः निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आयोगले बिहीवार नियुक्तीको सूचनासहित नामावली नै प्रकाशन गरेको छ । उनीहरूलाई असोज ११ गतेदेखि लागु हुनेगरी नियुक्ती गरिएको आयोगले जनाएको छ ।
यस्तो छ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावली

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया