असार २०, २०८२ शुक्रबार July 4, 2025

गजुरेल नयाँ शक्तिमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नेकपा एमाले, माओवादी हुँदै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका नुवाकोट जिलिङका युवा नेता माधव गजुरेल अन्ततः नायँ शक्ति पार्टीमा प्रवेश गर्नुभएको छ ।

विगत २०७४ सालमा एमालेमा सक्रिय उहा बेलकोटगढी नगरपालिकाको लागि एमालेबाट मेयरका उम्मेदवार बन्ने प्रयासमा हुनुहुथ्यो तर पार्टीले उहालाई नदिएपछि उहा एमालेप्रति निकै आक्रामक हुनुभएको थियो ।

त्यति बेला नै देविघाटमा भएको एक कार्यक्रममा कांग्रेस प्रवेश गर्नुभएका उहा त्यसपछि कांग्रेसमा पनि त्यति सक्रिय भने हुनुभएन । राजनीतिमा सक्रिय , तर पछिल्लो समय त्यसबाट आफ्नो उचाई बदल्न नसकेपछि उहा नयाँ बाटोको खोजीमा हुनुहुथ्यो । त्यसैको फलस्वरुप गजुरेल नयाँ शक्तिमा प्रवेश गर्नुभएको उहा निकट स्रोतले युग खबरलाई बताएको छ ।

उहालाई राजधानीमा नयाँ पार्टीका संयोजक डा बाबुराम भट्टराई टिका लगाएर स्वागत गर्नुभएको थियो । स्रोतका अनुसार नयाँ शक्तिले गजुरेललाई जिल्ला संयोजक बनाउने तयारी  गरिएको बुझिएको छ .

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार