असोज १७, २०८३ शनिबार October 3, 2026

आईएमई पेको हवाई यात्रा अफर : विजेताले एक रुपैयाँमा हवाई यात्रा गर्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः आईएमई पेले हवाई यात्रा अफर सार्वजनिक गरेकाे छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे अवसरलाई मध्यनजर गर्दै आईएमईले हवाई यात्रा अफर ल्याएकाे हाे।

अफर अनुसार आईएमई पे एपमार्फत् हवाई टिकट काट्नेमध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले एक रुपैयाँमा हवाई यात्रा गर्न पाउने छन् । प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकममै खरिद गर्नु परे पनि विजेता घाेषित भएपछि एक रुपैयाँबाहेक सबै रकम फिर्ता हुने आईएमईले जनाएकाे छ ।

चुनावमा मतदातालाई मताधिकार प्रयाेग गर्न सहज हाेस् भन्ने उद्देश्यले अफर ल्याइएकाे आईएमईकाे दाबी छ । याे अफर कात्तिक ३० गते बुधवारदेखि सुरु भएकाे थियाे । अफर म‌ंसिर ९ गतेसम्म कायम रहने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार
‘सांस्कृतिक राजा’को अवधारणासहित माओवादीले राजासँग सहकार्य खोजेको थियो : कमल थापा
२०८३ असोज १७, शनिबार
एसियाली खेलकुद : श्रीलंकाले जित्यो क्रिकेटमा कास्य पदक
२०८३ असोज १७, शनिबार
विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो हुँदै
२०८३ असोज १७, शनिबार
प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ असोज १७, शनिबार
कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो
२०८३ असोज १७, शनिबार
बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत
२०८३ असोज १७, शनिबार