असोज १७, २०८३ शनिबार October 3, 2026

निर्वाचन आयोगको वेबसाइटबाटै यसरी लिनुहोस् निर्वाचनको मतपरिणाम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएसँगै यतिबेला देशभर मतगणना चलिरहेको छ ।

सामाजिक सञ्जाल लगायत अनलाइन, टेलिभिजन लगायतका मिडियाले मतगणनाको लाइभ अपडेट पनि दिइरहेका छन् ।

यस्तो बेला निर्वाचनको मतपरिणाम सम्बन्धि मिथ्या र गलत सूचना पनि फैलिरहेका हुन सक्छन् । त्यसकारण तपाईले आधिकारिक स्रोतबाट मात्रै निर्वाचन परिणामको नतिजा लिनु उपयुक्त हुन्छ ।

यसैलाई मध्यनजर गर्दै निर्वाचन आयोगले निर्वाचनको परिणाम हेर्न मिल्ने सब डोमेन तयार पारेको छ । निर्वाचन परिणामा सम्बन्धि आधिकारिक सूचना दिने उद्देश्यले आयोगले यस्तो वेबसाइट तयार पारेको हो ।

उक्त साइटमा जान यहाँ क्लिक गर्नुहोस् । त्यसपछि कुन पार्टीले कहाँ जित्यो ? कसको कहाँ अग्रता छ ? लगायतको जानकारी पाउन सकिने छ । आईसिटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार
‘सांस्कृतिक राजा’को अवधारणासहित माओवादीले राजासँग सहकार्य खोजेको थियो : कमल थापा
२०८३ असोज १७, शनिबार
एसियाली खेलकुद : श्रीलंकाले जित्यो क्रिकेटमा कास्य पदक
२०८३ असोज १७, शनिबार
विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो हुँदै
२०८३ असोज १७, शनिबार
प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ असोज १७, शनिबार
कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो
२०८३ असोज १७, शनिबार
बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत
२०८३ असोज १७, शनिबार