कार्तिक १४, २०८३ शनिबार October 31, 2026

पुस २९ गतेबाट रिलिज हुने फिल्म ‘तिम्रो मेरो साथ’मा पुष्प र साम्राज्ञीको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : फिल्म ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ । रमेश एम के पौडेलको निर्माण तथा निर्देशनमा तयार भएको फिल्ममा नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, कलाकार सन्दीप क्षेत्रीको साथमा इमिली लामा, सरोज खनाल, खड्कबहादुर पुन, दीपाशा केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मका कार्यकारी निर्माता र तथा लेखक सविर श्रेष्ठ हुनुहुन्छ भने फिल्मका निर्माता अर्नव पौडेल र आर्यन पौडेल हुनुहुन्छ । यस्तै, फिल्ममा शिव ढकालको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन, सुभाष भुसाल र योगेश काजीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

फिल्म पुस २९ गतेबाट रिलिज हुने तयारीमा छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अध्यक्ष ओलीद्वारा संविधानसभा सदस्य तामाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ कार्तिक १४, शनिबार
नाइजेरियाको एक सैन्य अखडामा आक्रमण विफल, ४८ जना आईएसडब्ल्यूएपी लडाकु मारिएको सेनाको दाबी
२०८३ कार्तिक १४, शनिबार
कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित
२०८३ कार्तिक १४, शनिबार
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
२०८३ कार्तिक १४, शनिबार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने
२०८३ कार्तिक १४, शनिबार
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
२०८३ कार्तिक १४, शनिबार
‘अबको विकल्प उज्यालो नेपाल पार्टी हो, हाम्रो मत दस-बिस गुणा बढाउने लक्ष्य छ’ : कुलमान घिसिङ (अन्तवार्ता)
२०८३ कार्तिक १४, शनिबार