वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

डा. प्रधानको ‘लै बरी लै’को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

लाटोकोसेरो युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा शब्द र संगीत गायक डा. प्रधानकै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः डा. नवराज प्रधानको स्वर रहेको ‘लै बरी लै’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

लाटोकोसेरो युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा शब्द र संगीत गायक डा. प्रधानकै रहेको छ । गीतमा एरेन्ज र मिक्स राजन ईशानको रहेको छ भने गितारमा फिरोज बज्राचार्य रहेका छन् । भिडियोमा प्रिन्स विश्वकर्मा, श्रीशा कुँवर, अनिक लामा, सन्तोष भुजेल, अरुण पौडेल, मनीष बस्न्यात, रोविशराज काफ्ले, सुजन ढकाल, क्रिष्टिना थापा, विपिन सापकोटा, खगेन विसी, शर्मा थापा, सिकुम लिम्बू, दीपेन्द्र बजगाईंलगायतको अभिनय रहेको छ ।

सन्तोष भुजेलको कोरियोग्राफी रहेको भिडियोको छायांकन सञ्जय लामाले गरेका छन् । विजेश पौडेलको सम्पादन रहेको भिडियोको निर्देशन विजेश राजनको रहेको छ । भिडियोको निर्माता  डा. प्रधान र मनीषा प्रधान रहेका छन् ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार