वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

विश्व किर्तीमानी गायक एवं संगीतकार लक्षुप्रकाशको ‘त्यही रैछ’ सार्वजनिक (भिडियो)

लक्षुप्रकाशको 'त्यही रैछ' गीतमा चर्चित मोडल विना र सगुनको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : विश्व किर्तीमानी गायक, संगीतकार तथा संगीत संयोजक लक्षुप्रकाश मल्लको नयाँ गीत ‘त्यही रैछ’ सार्वजनिक भएको छ ।

स्टार म्युजिक सेन्टरको प्रस्तुति रहेको गीत डोल्पाली टिपिकल लोक लयमा आधारित रहेको छ । स्थानीय भाषालाई सरल तरिकाले प्रस्तुत गरिएको गीतमा स्वर र संगीत संयोजन लक्षुप्रकाश मल्लको रहेको छ भने शब्द लय विनोद कार्की, मिक्सिङ मास्टरिङ मनोज डंगोलको रहेको छ ।

गीतमा चर्चित मोडल विना राउत र सगुन खत्रीले अभिनय गरेका छन् । भिडियो निर्देशन अशोक विक,छांयाकन बासु न्यौपाने ,सम्पादन रोशन धितालको रहेको छ ।

विग परिवेश स्टुडियोमा रेकर्डिङ गरिएको गीतबाट आशावादी रहेको मल्ल बताउँछन् । डोल्पाली लवजमा गीत गाउन निकै रमाइलो र केही कठिनसमेत भएकाले छुट्टै किसिमको आनन्द मिलेको उनी बताउँछन् ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार