पिएसजीको अपराजित यात्रा जारी

काठमाण्डौंः फ्रेञ्च लिग वान अन्तर्गत भएको आठौं चरणको खेलमा पेरिस सेण्ट जर्मेन पिएसजीले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आफ्नो घरेलु मैदानमा आज बिहान सम्पन्न खेलमा पिएसजीले नाइसलाई २-१ गोल…

Continue Reading पिएसजीको अपराजित यात्रा जारी

‘साइकल प्लाङक ब्यालेन्स’ को उपाधि थापालाई

काठमाण्डौंः कपिलवस्तुमा भएको ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन् । शनिबार भएको प्रतियोगितामा उहाँले १२।३७ सेकेन्डमा ४४ मिटर दूरी पार गर्दै प्रतियोगिताको उपाधि जितेका हुन् । पानीमाथि ट्रयाक…

Continue Reading ‘साइकल प्लाङक ब्यालेन्स’ को उपाधि थापालाई

ईंग्लिस प्रिमियर लिग – आर्सनलले टोटनहमलाई ३–१ गोलले हरायो

काठमाण्डौंः ईंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले टोटनहमलाई हराएको छ । आर्सनलले टोटनहमलाई ३–१ गोलले हराएको हो । आर्सनलको जितमा थोमस पार्टे, जिसस र साकाले गोल गरे। टोटनहमका ह्यारी…

Continue Reading ईंग्लिस प्रिमियर लिग – आर्सनलले टोटनहमलाई ३–१ गोलले हरायो

सन्दिप लामिछाने असोज २० गते काठमाण्डौं आउने

काठमाण्डौंः क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल आउने भएका छन् । उनले नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि जानकारी दिएका छन् । उनले आफू…

Continue Reading सन्दिप लामिछाने असोज २० गते काठमाण्डौं आउने

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौंः गण्डकी प्रदेशमा २८ असोजदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको तालिका सार्वजनिक भएको छ । २३ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा आइतबार गण्डकी प्रदेशले मधेश प्रदेश र…

Continue Reading नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक

ताप्लेजुङमा खुल्ला तथा महिला हाफ म्याराथन सुरु

काठमाण्डौंः ताप्लेजुङमा बिहीबार खुल्ला तथा महिला हाफ म्याराथन प्रतियोगिता सुरु भएको छ। खुल्लातर्फ १ सय ३५ र महिला हाफ म्याराथनतर्फ २४ जना सहभागी भएको म्याराथन व्यवस्थापन उपसमितिका संयोजक यिगेन्द्रकुमार गुरुङले जानकारी…

Continue Reading ताप्लेजुङमा खुल्ला तथा महिला हाफ म्याराथन सुरु

दक्षिण अफ्रिकामाथि भारतको जित

काठमाण्डौंः पहिलो टी-२० खेलमा भारतले दक्षिण अफ्रिकालाई आठ विकेटले हराएको छ । यस जितसँगै तीन खेलको शृंखलामा भारतले १-० को अग्रता लिएको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको एक सय…

Continue Reading दक्षिण अफ्रिकामाथि भारतको जित

पाँचौं टी-२० क्रिकेट : पाकिस्तान ६ रनले विजयी

काठमाण्डाैंः इङ्ग्ल्यान्डसँगको पाँचौँ टी–२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गएराति लाहोरमा भएको खेलमा पाकिस्तान ६ रनले विजयी भयो । पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले निर्धारित…

Continue Reading पाँचौं टी-२० क्रिकेट : पाकिस्तान ६ रनले विजयी

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा स्वीकृत

काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत भएको छ । असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको एन्फाका एक पदाधिकारीले जानकारी…

Continue Reading राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा स्वीकृत

साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालको दोस्रो जित

काठमाडौंः साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ । माल्दिभ्समा बुधबार भएको खेलमा नेपालले भुटानलाई ६५–२६ ले पराजित गरेको हो । यसअघि मंगलबार भएको खेलमा नेपालले श्रीलंकालाई ५५–४९…

Continue Reading साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालको दोस्रो जित