श्रावण १८, २०८३ सोमबार August 3, 2026

अभिनेत्री शिल्पाको पक्षमा अदालतको फैसला, छविले आधा सम्पत्ति दिनुपर्ने

आधा सम्पत्ति भराउने जिल्ला अदालत काठमाडौंको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सम्बन्धबिच्छेद तथा माना चामल मुद्दामा जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेलको पक्षमा फैसला सुनाएका छन्। उनले छवि ओझाविरुद्ध मुद्दा दायर गरेकी थिइन्।

अदालतले उनीहरूको सम्बन्धबिच्छेद पनि गराउने फैसला सुनाएको छ भने आधा सम्पत्ति भराउने आदेश दिएको छ। शिल्पा ओझाकी छौथी श्रीमती थिइन्।

शिल्पाले सम्बन्धबिच्छेद र माना चामलको मुद्दा हालेपछि छविले यसअघि दिदी सासुलाई धर्मपुत्रका रुपमा दिएका छोरालाई फिर्ता ल्याएका थिए। अदालतले धर्मपुत्रलाई सम्पत्ति दिन नमिल्ने फैसला गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार
नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
२०८३ श्रावण १८, सोमबार
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
२०८३ श्रावण १८, सोमबार