जेठ ५, २०८१ शनिबार May 18, 2024

राष्ट्रपति पौडेलले दिए सांसदहरुलाई चियापानको निम्तो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र प्रतिनिधिसभाका सांसदहरूलाई चियापानको निम्तो दिएका छन् ।

आफूलाई निर्वाचित गरेकोमा धन्यवाद दिन उनले शनिबार बिहान नौ बजेका लागि सांसदहरूलाई शीतल निवास बोलाएका हुन् ।
सांसदहरूसँगै प्रमुख दलका शीर्ष नेताहरूपनि आमन्त्रित छन् । पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया