भाद्र १, २०८३ सोमबार August 17, 2026

सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने चालिसे सम्मानित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजधानीको तारकेश्वरस्थित पृथ्वी माविबाट एसईई परिक्षामा उत्कृष्ट अंकल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको छ ।

सो विद्यालयमा अध्ययनरत विद्यार्थीआर्शिवाद चालिसेले यस वर्षको एसइई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल भएको भन्दै सम्मान गरिएको छ ।

तारकेश्वर नगरपालिकाले शनिबार ३९ ओं शिक्षा दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै चालिसेलाई नगद रु ५ हजारसहित सहित सम्मान गरिएको थियो ।

चालिसेले तारकेश्वर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु मध्ये सबैभ्न्दा बढि जिपिए ल्याउन सफल भएका थिए । कार्यक्रममा सांसद रामबीर मानन्धरले सम्मान गर्नुभएको थियो । सांसद मानन्धरले

सामुदायिक विद्यालयमा अध्ययन गर्दा पनि उत्कृष्ट बन्न सकिन्छ भन्दै उदाहरण पृथ्वी माविले दिएको भन्दै उत्कृष्ट अंक ल्याउन विद्यार्थी र शिक्षकलाई धन्यवाद दिनुभयो ।

नगर प्रमुखरामेश्वर बोहोराले सामुदायिक विद्यालयको अवस्था सोचिए जस्तो नराम्रो नभएको भन्दैविद्यालयहरुलाई अबका दिनमा स्तरीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उपप्रमुख भवानी डोटेलले उत्कृष्ट अंक ल्याउन सफल चालिेसेलाई बधाई दिँदै सफलताको शुभकामनादिनुभएका थियो ।

नुवाकोट गेर्खुका चालिसेले एसईई परिक्षामा ३.९.५ जिपिए ल्यान सफलभएका थिए । हाल उनी राजधानीको केएमसी कलेजमा विज्ञान विषय लिएर अध्ययन गरिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
२०८३ भाद्र १, सोमबार
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथी दर्ज्यानी प्रदान
२०८३ भाद्र १, सोमबार
युवतीसँग होटलमा भेटिएका काभ्रेको सई माथी छानबिन सुरू
२०८३ भाद्र १, सोमबार
विश्वासको मत नलिइ बागमती मुख्यमन्त्री बानियाँले दिए राजिनामा
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
सभामुखले पहिलो पटक गरे प्रधानमन्त्रीलाई जवाफ दिन रूलिङ
२०८३ भाद्र १, सोमबार