जेठ ७, २०८१ सोमबार May 20, 2024

संविधान संशोधन प्रस्ताव आज संसदमा पेश हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । संविधान संशोधन प्रस्ताव बुधबार प्रस्ताव संसदमा पेश हुँदैछ । संसदमा गएको शुक्रबार नेपालको संविधान (दोस्रो संशोधन), २०७७ प्रस्ताव दर्ता भएको थियो । सो प्रस्ताव बुधबार संसदमा पेश हुने कार्य सूचि छ ।

सरकारले जारी गरेको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका संविधान संशोधन गर्न लागिएको हो ।

सरकारले हालै लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया