असार १२, २०८३ शुक्रबार June 26, 2026

रेडक्रस नुवाकोट शाखामा चार सदस्य मनोनित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नेपाल रेडक्रस नुवाकोट शाखाको कार्यसमिति विस्तार भएको छ । जिल्ला अध्यक्ष सुरथबहादुर चित्रकारले चार जना जिल्ला सदस्य  थप गर्नुभएको छ । रेरक्रसको हालै सम्पन्न जिल्ला कार्यसमितिको बैठकले  चार जना सदस्य मनोनित गर्नुभएको जनाइएको छ ।

मनोनित हुनेमा यसअघि पनि जिल्ला सदस्य रहि सकेका व्यक्तित्वहरु हुनुहुन्छ । सदस्य मनोनित हुनेमा विदुर नगरपालिका पिपलटारका नेत्रप्रसाद ढकाल,बेलकोटगढी नगरपालिका ४ का समाजसेवी भुविन्द्र बानियाँ,विदुर नगरपालिकाका ११ का मिनबहादुर केसी र विदुर नगरपालिकीका ४ कि सुशीला चित्रकार रहनु भएको छ ।

मानवीय सेवामा समर्पित अन्तराष्ट्रिय संस्था नेपालरेडक्रसले नुवाकोट जिल्लामा रहेर पछिल्लो समय मानवीय सेवासहित अन्य विकास निर्माण काममा समेत समुदायसँग हातलेमालो गरेर अघि बढिरहेको छ ।

भुकम्पका समयमा समुदायमा रहेर उलेख्य काम गरेको भन्दै रेडक्रसको प्रशंसा भएको थियो । मनोनित सदस्यहरुले आफुहरु समुदायका लागि समाजिक सेवा गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ ।

नुवाकोट पुकारसँग युगखबरसँग कुराकानी गर्दै जिल्ला सदस्य मनोनित भुविन्द्र बानियाँले विगतमापनि आफ्नो तर्फबाट सामाजिक कायममा पुर्ण सहयोग गरेको र यसपटक पनि सहयोगकालागि पुर्ण प्रतिवद्ध रहेको उल्लेख गर्नूभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार
प्रदेश खारेज भए संघीयता बँच्दैन : मन्त्री चौधरी
२०८३ असार १२, शुक्रबार
भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो
२०८३ असार १२, शुक्रबार
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
२०८३ असार १२, शुक्रबार