असार २४, २०८२ मंगलबार July 8, 2025

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२६ जेठ, काठमाडौँ । सोमबार सुनचाँदीको मुल्यमा सामान्य वृद्धि देखिएको छ ।

नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक सयले बढेको छ ।

सोमबार सुन प्रति तोला ८७ हजार ५ सय पुगेको छ । आज तेजावी सुनको मुल्य ८७ हजार ६५ रहेको महासंघले जानकारी दिएको छ ।

यसअघि चैत्र ११ गतेबाट मुल्य प्रकाशन बन्द भएकोमा जेठ २५ गते आइतबार देखि मुल्य प्रकाशन हुदा तोलामा १० हजार ४ सय बढेको थियो । आइतबार सुन प्रतितोला ८७ हजार ४ सय रहेको थियो ।

त्यस्तै चाँदीको आजको मुल्य प्रतितोला ५ रुपैयाँ बढेर ९३० पुगेको छ । यसअघि आइतबार चाँदी तोलामा ९२५ मा कारोबार भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार