असार २५, २०८२ बुधबार July 9, 2025

सुदूरपश्चिम सरकारले करिब ३३ अर्ब रुपैयाँको बजेट ल्याउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१ असार, कैलाली । सुदूरपश्‍चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि आज प्रदेशसभामा वार्षिक बजेट प्रस्तुत हुँदैछ।

दिउँसो ४ बजे बस्ने प्रदेसशभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसबाट सिर्जित परस्थितीको व्यवस्थापन गर्ने गरी बजेट आउने अपेक्षा गरिएको छ।

रकारले आगामी आर्थिक वर्षका लागि करिब ३३ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। चालु आव २०७६र०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो। प्रदेश सरकारले जेठ १९ गते ल्याएको नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने जनाएको छ।

कोरोना भाईरसको नियन्त्रण तथा रोकथाम सहित स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिईने दावी गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार