भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

नागरिक दैनिकका अध्यक्ष ज्ञवालीको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नागरिक दैनिकका अध्यक्ष हेमराज ज्ञवालीको निधन भएको छ । मुलुकका निजी क्षेत्रको पत्रकारिताको संस्थागत विकासमा महत्वपुर्ण योगदान पु¥याउनु भएका ज्ञवालीको ७९ वर्षको उमेरमा निधन भएको छ ।

हृदयघात भएपछि अस्पताल भर्ना गरिएका ज्ञवालीको शनिबार साँझ निधन भएको रिपब्लिका मिडियाले जनाएको छ । चिकित्सकहरुका अनुसार ज्ञवालीलाई माइन्ड अट्याक भएको थियो ।

विस १९९४ चैत्र रामनवमीका दिन जन्मिएका ज्ञवालीले मुलुकमा बहुदलीय व्यवस्था पश्चात निजी क्षेत्रको पत्रिका कान्तिपुर सुरु गर्नुभएको थियो ।

कान्तिपुरलाई निकै उचाईमा पु¥याउने ज्ञवालीले केही वर्ष अघि सो दैनिक छाडेर नागरिक दैनिक सञ्चालन गर्नुभएको थियो । उहा दुवै पज्ञिकाको संस्थापक अध्यक्ष हुनुहुन्छ । ज्ञवालीका श्रीमती र तीन छोरा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार