कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

चलचित्र फिरफिरे फिरिरीको शुभ मुहुर्त सम्पन्न

“जुलेवी” जस्ता चलचित्र निर्माण गरीसकेका नविन भट्ट यस चलचित्र “फिरफिरे फिरिरी” मार्फत निर्देशनमा डेव्यु गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः विन्द्यवासिनी क्रियसन कृत मनोज कुमार अधिकारी द्वारा प्रस्तुति रहेको चलचित्र फिरफिरे फिरिरीको आज शुभ मुहुर्त सम्पन्न भएको छ ।

यहि जेष्ठको पहिलो साता भित्र छायाँकन सम्पन्न गरी आउँदो दशैँमा विश्वव्यापि रुपमा दर्शक माझ आउने कुरा जानकारी भएको छ । आफै कलाकार तथा निर्माता रहेका मनोज कुमार अधिकारीले यस अघि नौ डाँडापारी, मंगलशुत्र जस्ता चर्चित चलचित्र दिइसकेका छन ।

“जुलेवी” जस्ता चलचित्र निर्माण गरीसकेका नविन भट्ट यस चलचित्र “फिरफिरे फिरिरी” मार्फत निर्देशनमा डेव्यु गर्ने भएका छन् । सोसल हरर कमेडि जन्रमा बन्न लागेको यस चलचित्रका लेखक सन्दिप श्रेष्ठ तथा नविन भट्ट रहेका छन । चलचित्रमा मुख्य कलाकारहरु शंकर सेढाई, भावना उप्रेति, रविना केसी, पिटर प्रिन्स, सन्दिप श्रेष्ठ तथा मनोज कुमार अधिकारी रहेका छन ।

यस चलचित्रको छायाँकारमा जितु तामाङ्ग रहेका छन । कार्यकारी निर्माताको रुपमा पिटर प्रिन्स छन भने प्रोडक्सन हेड विनेश थापा हुन । पोस्ट प्रोडक्सनमा अनन्त घिमिरे रहेका छन भने चलचित्रमा संगित प्रशान्त सिवाकोटिको रहने छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसले तिहारपछि केन्द्रीय सदस्यसँग कार्ययोजना माग्ने, चार महिनामा प्रगति समीक्षा गर्ने
२०८३ कार्तिक १२, बिहिबार
सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो
२०८३ कार्तिक १२, बिहिबार
प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक १२, बिहिबार
सरकारी कामकाजको भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेश गर्ने तयारी
२०८३ कार्तिक १२, बिहिबार
प्रधानसेनापति सिग्देल र अमेरिकी कार्यवाहक राजदूत बोल्डेनबीच भेटवार्ता
२०८३ कार्तिक १२, बिहिबार
इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट
२०८३ कार्तिक १२, बिहिबार
विश्वविद्यालयको सङ्ख्या होइन, गुणस्तरीय शिक्षा महत्त्वपूर्ण : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक १२, बिहिबार