असार २५, २०८२ बुधबार July 9, 2025

प्रजातान्त्रिक आन्दोलनका योद्धा तुलाधरको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलनका हस्ती पद्मरत्न तुलाधरको आइतबार निधन भएको छ । स्वास्थ्य उपचारका लागि राजधानीको नर्भिक अस्पतालमा उपचारत तुलाधरको आइतबार दिउसो निधन भएको थियो ।

नेपालको राजनीतिक इतिहासमा लामो समयदेखि योगदान पु¥याउनु भएको तुलाधरको निधनले नेपाली राजनीतिक इतिहासमा नै अपुरणीय क्षति पु¥याएको छ ।

उहाको निधनप्रति राष्ट्रपति,उपराष्ट्रपति प्रधानमन्त्री लगायतका राजनीतिक व्यक्तित्वहरुले तुलाधरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरले मुलुकका लागि पु¥याउनुभएको योगदान सदा स्मरणीय रहने बताउनुभएको छ ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै तुलाधरको निधन भएको खबर सुन्दा आफूलाई अत्यन्तै दुःख लागेको बताउनुभयो । प्रधानमन्त्रीले दिवङ्गत तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा समवेदनासमेत व्यक्त गर्नुभएको छ ।

मानवाधिकारवादी, लेखक तथा वरिष्ठ वामपन्थी नेता तुलाधरको अपराह्न ७८ वर्षका उमेरमा निधन भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि तुलाधरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार