माघ ९, २०८२ शुक्रबार January 23, 2026

डा तुलसी गिरीको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कुनै समयका नेपाली राजनीतिक चतुर खेलाडी मानिएका पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधन भएको छ । मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा ९३ वर्षको उहाको उमेरमा निधन भएको बताइएको छ । पारिवारिक स्रोतका अनुसार कलेजोमा क्यान्सर लागेका उनको केही दिनअघिसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमाउपचार भइरहेको थियो ।अन्तिम अवस्थामा पुगेपछि उनलाई घरमा ल्याइएको थियो । सोही क्रममै उनको निधन भएको थियो ।

पञ्चायत कालमा उनी पटकपटक प्रधानमन्त्री भएका थिए । पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्र शाहले शाहीकाल लगाउँदा उनीमन्त्रिपरिषदका उपाध्यक्ष भएका थिए । गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिवशरीर उनकै निवास बुढानीलकण्ठमा राखिने बताइएको छ । यसैबीच पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खवरलेस्तव्ध भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । ट्वीटरमा ट्वीट गर्दै उनले लेखेका छन् –मलाई दुःख लागेको छ ।

यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्तगर्दछु ।’ गिरीको निधनप्रति सामाजिक सञ्जालबाट पनि श्रद्धाञ्जली व्यक्त गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । जिगत राजाकापालामा प्रधानमन्त्री हुनुभएका गिरी तत्कालिन राजा ज्ञानेन्द्रले शाही साशन मार्फत अधिकार आफ्नो हातमा लिएपछि सत्तासञ्चालनका लागि उपाध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कैफियत देखिएपछि विभागको दुई लाख एक हजार जरिवाना
२०८२ माघ ९, शुक्रबार
कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान
२०८२ माघ ९, शुक्रबार
राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा
२०८२ माघ ९, शुक्रबार
एउटै पालिकाबाट छ जना उम्मेदवार : महिला शून्य
२०८२ माघ ९, शुक्रबार
रास्वपा उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
२०८२ माघ ९, शुक्रबार
पोखरामा आजदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु हुँदै
२०८२ माघ ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ माघ ९, शुक्रबार