श्रावण १२, २०८१ शनिबार July 27, 2024

नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको चर्चा ,नेविसंघबाट रविनले नेतृत्व गर्ने सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु चुनाब लामो समयसम्म हुन नसकिरहेको बेला मुलुकभरका सामुदायिक तथा आंशिक क्याम्पसहरुमा फागुन १४ गते त्रिवीले स्ववियु निर्वाचन गर्ने तयारी गरेपछि नुवाकोटको क्याम्पसहरुमा चहलपहल देखिन थालेको छ ।

नुवाकोट जिल्लाको उक मात्र चर्चित क्याम्पस आदर्श बहुमुखी क्याम्पस सभापतिका सम्भावित प्रत्यासीहरुमा को उठ्ला र चुनाब कसले जित्ला भनेर बिभिन्न अड्कलबाजी हुन थालेका छन् ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको राम्रो पकड भएको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्वबियु चुनाबमा संगठनको तर्फबाट टिकट पाउने नपाउने निश्चित नभए पनि आन्तरिक रुपमा सभापतिका उम्मेदारहरुले दाबी गदैै आएका छन् । क्याम्पसमा नेपाल बिधार्थी संघ, अनेरास्वबियु लगायत बिभिन्न संगठनहरु सक्रिय छन् ।

चुनाब हुने अवस्था आएमा संगठनहरुले कसलाई टिकट दिन्छ त्यो भने हेर्न बाँकी नै छ तर पनि पछिल्लो समय मा देखिएको आकडा मा नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्वबियु सभापतिका संम्भाबित उम्मेदारहरु को सुचि मा ने.बि संघ बाट राजनीति गरिरहेका रबिन
दाहाल, अनिल ढकाल त्यस्तै पार्टी संगठन एकीकरण पछी अखिल बाट सत्य रिमाल लगायत विद्यार्थी नेता हरु को क्याम्पसमा स्वबियु सभापतिको लागि धेरैले अनुमान गरेका छन।

यी मध्य पछिल्लो समय ने.बि.संघ बाट क्याम्पस मा राजनीति गर्दै चर्चा मा आएको नाम हो रबिन दाहाल।संगठन भित्र र बाहिरको शक्तिशाली व्यक्ति हुनुको साथै संगठनको तल्लो तह देखि पार्टीको केन्द्रसम्म पहुँच भएका उनी (रबिन दाहाल) निरन्तर विद्यार्थी माझ प्रीय दाहाल
संगठनका सचिब हुन ।
बिगत लामो समय देखि क्याम्पस को राजनिती मा सकृय हुँदै आएका नी ठुला देखि सना सबै ब्याक्ती माज घुलमिल छन। आफ्नो निकट पार्टी का महत्त्वपूर्ण जिम्मेवार हरु पूरा गर्दै आएका उनी संघीय चुनाब मा ’क’प्रदेश विद्यार्थी परिचालन संयोगक समेत भएका दाहाल हाल क्याम्पस संगठनका सचिब रहेका छन।भासण कला, मरोरन्जतात्मक सृजना कला ,कुटनैतिक मा अब्बल भएका उनी विद्यार्थी माज प्रीय छन।

पार्टी का ठुला नेता संग नजिक सम्बन्ध भएका तथा विद्यार्थी माज सदैब सकारात्मकप्रभाव पार्दै आएका ,संगठन को आन्तरीक प्रतिस्पर्धा मा पनि नाम आईरहेका कारण उनले टिकट पाउने सम्भावना बलियो भएको जानकारहरु बताउँछन्।

दुई पार्टी एकीकरण भएको संगठन संग चुनावी मैदान मा उत्रिदा को अबस्थामा यदि संगठन ले उनलाई टिकट दिएर मैदानमा पठाई स्ववियु चुनाव भएमा उनले जित्ने बलियो सम्भावना देखिन्छ।

उनलाई ने बि.संघ को तर्फबाट क्याम्पस मा कुटनैतिक बिद्यार्थी प्रभावित का माहिर खेलाडीको रुपमा समेत हेरिने गरिन्छ।नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा यस अघि को स्ववियु चुनाब नभए पनि चुनावी को लागि तेति बेला नै सामना गरेको तथा आफ्नो संगठन मा सकृय उनको अनुभव र कौटीलता नै उनको प्रमुख अस्त्र हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार