भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

कांग्रेस नेता पाठक विवेकशील पार्टीमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नेपाली कांग्रेसमा रहेर लामो समय राजनीतिकमा सक्रिय रहेको थानसिंङ मधु पाठकले कांग्रेस परित्याग गर्नुभएको छ । उहाले कांग्रेस परित्यागसँगै विवकेशील पार्टीा सदस्यता लिनुभएको विवेकशील साझा पार्टी नुवाकोटका अध्यक्ष दामोदर नेपलले आफ्नो फेस बुक पेजमा उल्ल]ख गर्नुभएको छ ।

राजनितिक नयाँ शक्तिको रुपमा उदाउदै गरेको बिबेकशिल साझा पार्टीमा प्रवेश गरेको कुालाई पाठकले पनि पुष्टि गर्नुभएको छ ।नेपालले आफे फेसबुक पेजमा भन्नभएको छ–समकक्षी स्व।मछिन्द्र पाठकका परिवार सदस्य ने बि सङ्घ नुवाकोटका पुर्व सभापति ,नेपाली काङ्ग्रेसका पुर्व महाधिवेशन प्रतिनिधि युवा नेता समाजसेवी मधुसूदन पाठक बिबेकशिल साझा पार्टीको सदस्य हुनु भएकोले उहाँलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु ।

कांग्रेसमा राम्रो पहिचान बनाएका पाठकले कांग्रेस छाड्नको मुख्य कारण भने पार्टी भित्रको  गुटबन्धी आफ्नालाई मात्रै स्थान दिनु रहेको दावी गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार