कार्तिक ४, २०८३ बुधबार October 21, 2026

सुनको मुल्यमा नयाँ रेकर्डः ९४ हजार तोलामा कारोवार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैंः बुधबार नेपाली बजारमा सुन मुल्यले नयाँ रकेर्ड कायम गरेको छ । आज सुनको मुल्य तोलामा १३०० रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार पुगेको छ, जुन हालसम्म कै उच्च हो । यस अघि सुनको उच्च विन्दु प्रतितोला ९२ हजार ७०० रुपैयाँ रहेको थियो ।

त्यसैगरी, आजका लागि तेजावी सुनको मुल्य रु.  ९३ हजार ५ सय ६० तोकिएको छ ।

आज चाँदीको मुल्य पनि उलेख्य मात्रामा बढेको छ । हिजो चाँदीको मुल्य प्रतितोला १०४० रहेको थियो । तर, आज प्रतितोला ११३५ रुपैयाँ पुगेको महासंघको भनाइ छ । चाँदीको मुल्य पनि हालसम्म कै महंगो हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बडादसैँले राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउनेछः मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक ४, बुधबार
उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
२०८३ कार्तिक ४, बुधबार
राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
२०८३ कार्तिक ४, बुधबार
जमरा शिरमा लगाउने मात्रै होइन, आयुर्वेदले भन्छ- ‘सुपरफुड’ पनि हो
२०८३ कार्तिक ४, बुधबार
विदेशमा रहेका नेपालीका लागि दसैँको टीका साइत सार्वजनिक, कुन देशमा कहिले ?
२०८३ कार्तिक ४, बुधबार
आज बिजयादशमी : टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने
२०८३ कार्तिक ४, बुधबार
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
२०८३ कार्तिक ४, बुधबार