मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

मैत्री परिवारद्वारा रक्तदान शिविर सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजधानीको क्वाबहाल ठमेलमार्गमा रहेको मैत्री परिवार भवनले रक्तदान शिविरको आयोजना गरेको छ । शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४०जनाभन्दा बढिले रक्तदान गरेको आयोजक संस्थाका अध्यक्ष प्रविण वर्जाचार्यले जानकारीदिनुभयो ।

‘रक्तदान ,महादान,जीवन दान’ भन्ने मुल नाराकासाथ सञ्चालन गरिएको शिविरमाठमेल क्षेत्रका रहेका सर्वसाधारणले उत्साहपुर्वक रक्तदान गरेका थिए । विभिन्न सामाजिककार्यमा सहभागिता जनाउँदै आएको सो संस्थाले विगतमा निःशुल्क स्वास्थ्य शिविर,ठमेल क्षेत्रको सरसफाई लगायतका सामाजिक कार्य गर्दै आइरहेको छ ।

अध्यक्ष वर्जाचार्यले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार